बीमा अभिकर्ता खारेजको बिरोधमा आन्दोलन | Khabarhub Khabarhub

बीमा अभिकर्ता खारेजको बिरोधमा आन्दोलन


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले हालै ल्याएको मौद्रिक नीतिमा बीमा अभिकर्ता खारेजको बिरोध गर्दै बीमा अभिकर्ताहरुले आन्दोलन गर्ने भएका छन् ।

देशैभरिका बीमा अभिकर्ताहरुको छाता संगठन पेशागत बीमा अभिकर्ता संघले केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत हटाएको बैंकास्योरेन्स फिर्ता गरेर आन्दोलन गर्ने भएका छन् ।

बैंकले मौद्रिक नीतिमा अभिकर्ता खारेज सम्बन्धी व्यवस्थालाई सच्याउनु पर्ने माग गरेको संगठनका अध्यक्ष नन्द प्रसाद तिवारीले जानकारी दिएका छन् ।

राष्ट्र बैंकले अघि सारेको कदमले आफूहरुको अधिकार खोसेकाले आन्दोलनमा उत्रिन बाध्य हुने अवस्था आएको उनको भनाइ छ ।

राष्ट्र बैंकले विकृति रोक्न ऋणीलाई तथा सामूहिक ऋण लगानी गर्दा मात्रै बैंकमार्फत इन्स्योरेन्स गर्न पाइने व्यवस्था गरेपछि बैंकर्स संघ र विकास संघसमेत उक्त व्यवस्था फिर्ता गर्न माग गर्दै आन्दोलनमा छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ५ : १९ बजे

माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

कैलाली – कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर आज एक महिलाको

बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख

काठमाडौं महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई

कर्णाली नदीमा किशोरीको शव फेला

बाजुरा- कर्णाली नदीमा शनिबार दिउँसो एक महिलाको शव फेला परेको

आजका समाचार : संसदीय दलको बैठकदेखि क्रिकेटमा नेपाल विजयीसम्म

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित