मोडलिङमा एकाएक चम्केकी सृष्टि (फोटो फिचर) « Khabarhub

मोडलिङमा एकाएक चम्केकी सृष्टि (फोटो फिचर)


२६ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाहीकी सृष्टि खड्का पछिल्लो समय मोडलिङको क्षेत्रमा खुबै चर्चित छिन् । उनी राजधानीमा बसेर मोडलिङ कर्म गरिरहेकी छिन् । खास गरी लोकगीतका भिडियोमा अभिनय गरेकी सृष्टिको व्यस्तता  बढेको छ ।

केही महिनाअघि बजारमा आएको गीत ‘लालुमै’ एकाएक हिट भएपछि उनी धेरैको रोजाइमा परिन् ।

म्युजिक भिडियोमा अभिनय गरेर राम्रो फ्यान फलोइङ कमाएकी सृष्टि पछिल्लो समयकी डिमान्डेड मोडल हुन् । सामाजिक सञ्जालमा पनि उनी उत्तिकै सक्रिय रहने गर्छिन् ।

चलचित्रमा आउन खासै चासो नदेखाएकी सृष्टि टिकटक तथा अन्य सामाजिक सञ्जालमा भने भिडियो समेत अपलोड गर्न भ्याएकी हुन्छिन् । सामाजिक सञ्जालमा सृष्टिले शेयर गरेका केही सुन्दर तस्वीर हेरौँ:

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ५ : ३६ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी