२ देखि ७ दिनमा देखा पर्न थाल्छ डेंगु रोगको सामान्य लक्षण « Khabarhub

२ देखि ७ दिनमा देखा पर्न थाल्छ डेंगु रोगको सामान्य लक्षण


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

डेंगुका कारण अहिले करीब ४ हजार जना मानिस संक्रमित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

लामखुट्टेबाट लाग्ने यो रोगका कारण ६ जनाको मत्युसमेत भइसकेको छ । डेंगु रोगको सामान्य लक्षण २ देखि ७ दिनमा देखा पर्न थाल्छ

सामान्य लक्षण

१. रुघा लाग्नु, सामान्य ज्वरो आउनु
२. टाउको दुख्नु(आँखाको पछाडीको भागमा)
३. वान्ता आउनु, वाकवाकी लाग्नु
४. पेट दुख्नु, पखाला लाग्नु
५. मांशपेसी, हाड र जोर्नी दुख्नु
६. छालामा रातो फोका देखिनु
गम्भिर लक्षण ४देखि ७ दिनमा देखा पर्न थाल्छ

गम्भिर लक्षण

१.उच्च ज्वरो (१०४डिग्री फरेन्हाइटसम्म)
२.नाक र मुखबाट रक्तश्राव हुनु
३. रगतमा प्लेटलेट्सको मात्रामा कमी आउनु
४. रक्तचाप अत्यधिक घटनु

कसरी सर्छ डेंगु ?

१. एडिज एजेप्टी जातको लामखुट्टेको टोकाईबाट
२. संक्रमित लामखुट्टेको टोकाईबाट
३. संक्रमित व्यक्तिको रगत वा कुनै अंग प्रत्यारोपणबाट
४.गर्भावस्थामा आमालाई डेंगु लागेमा शिशुमा समेत सर्ने सम्भावना

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ११ : ५६ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको