सशस्त्र प्रहरीले माग्यो ७ जना प्राविधिक डिएसपी « Khabarhub

सशस्त्र प्रहरीले माग्यो ७ जना प्राविधिक डिएसपी


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले प्राविधिक समूह (स्वास्थ्य) तर्फ नायव उपरीक्षक (डिएसपी)को रिक्त पदमा दरखास्त आह्वान गरेको छ ।

सशस्त्र प्रहरीले स्वास्थ्य तर्फको कार्डियोलोजी, न्युरोलोजी, न्युरोसर्जन, जनरल फिजिसियन, ईएनटी सर्जन र मेडिकल जेनरलिस्ट गरी ७ जना डिएसपी माग गरेको हो ।

सशस्त्र प्रहरीले माग गरेको पदमा आवश्यक योग्यता पुगेको व्यक्तिले भदौ २५ देखि असोज २३ गतेसम्म दरखास्त पेश गर्न सक्नेछन् ।

इच्छुक व्यक्तिले सशस्त्र प्रहरी बल नेपालको काठमाडौं हलचोकस्थित कार्यालयमा दरखास्त बुझाउन सक्ने जनाइएको छ ।

विस्तृत विवरणका लागि तलको विज्ञापन हेर्नुहोस्,

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  १ : २४ बजे

स्याङ्जा-१ बाट सुन तस्करीका दोषी धनञ्जय रेग्मी रास्वपाबाट विजयी

स्याङ्जा – स्याङ्जा-१ बाट रास्वपाका धनञ्जय रेग्मी विजयी भएका छन

सर्लाही-४ : गगन थापा भन्दा अमरेश सिंह ३२ सयले अगाडि

काठमाडौं – सर्लाहीको क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी

तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बा विजयी : एमालेका भानुभक्त ढकाल पराजित

काठमाडौँ – तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन्। निवर्चान

काठमाडौँ ९ मा रास्वपाका उपसभापति डिपी अर्याल निर्वाचित

काठमाडौँ – काठमाडौँ ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार

झापा-५ बालेन्द्रले २८ हजार मत पाउँदा ओली सात हजारमा सीमित

झापा – झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ