१७ खेलसम्म अपराजित ब्राजिललाई पेरुको धक्का « Khabarhub

१७ खेलसम्म अपराजित ब्राजिललाई पेरुको धक्का


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– १७ खेलसम्म अपराजित रहेको ब्राजिल अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा पेरुसँग पराजित भएको छ । बुधबार भएको पेरुसँगको मैत्रिपूर्ण खेलमा ब्राजिल १–० गोलले पराजित भएको हो ।

लस एन्जल्समा भएको खेलमा पेरुका लागि लुइस अब्रामले गोल गरे । खेलको ८४ औं मिनेटमा अब्रामले गोल गरेपछि ब्राजिल १–० गोलले पछि रहेको थियो भने बाँकी समयमा गोल फर्काउन नसक्दा हार व्येहोर्नु पर्यो ।

स्टार खेलाडी नेयमार मैदानमा सुरुवाती लाइनअपमा नरहेपनि उनी खेलको ६३ औं मिनेटमा रोवर्टो फिर्मिन्होको स्थानमा मैदान प्रवेश गरेका थिए । तर, पनि ब्राजिलका लागि कुनै गोल हुन सकेन ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  २ : २४ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित