पत्रकार सिलवाल र राई सम्मानित « Khabarhub

पत्रकार सिलवाल र राई सम्मानित


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को स्थापना दिवसको अवसरमा पत्रकार राजु सिलवाल र निशान राई सम्मानित भएका छन् ।

काठमाडौंमा बुधबार एक कार्यक्रम गरी मञ्चले २४ औं वार्षिकोत्सवको अवसरमा पत्रकार सिलवाल र राईलाई सम्मान गरेको हो ।

सिलवाललाई एनएसजेएफ खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित हुँदा राई युवा खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् ।

खेल पत्रकारितामा पुर्याएको योगदानको कदर गर्दै मञ्चले एनएसजेएफ पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनमा कार्यरत सिलवाल र खेलपाटी डटकममा कार्यरत राईलाई प्रोत्साहनस्वरुप सम्मान गरेको बताएको छ ।

युवा खेलकुद पत्रकारिता पुरस्कार गत वर्षदेखि थप गरिएको हो ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ३ : १५ बजे

कालीकोटमा दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट – बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

गलेश्वर– ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको