आगलागीबाट ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट « Khabarhub

आगलागीबाट ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–२ सुर्केका रोमन राईको घरमा आगलागी हुँदा ५० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

जस्ताले छाएको घरमा भएको आगलागीबाट घरका भौतिक सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यसैबीच, ललितपुर महानगरपालिका–२१ सानो खोकनास्थित भारतीय नागरिक बिनायक जैसवालको कपास कारखानामा आगलागी नियन्त्रणमा आएको छ ।

आगलागीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी, सशष्त्र प्रहरी बल, नेपाली सेना र दमकल समेतको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागीबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ६ : ४९ बजे

न्यायाधीश सपनामाथि कसले लगायो झोलेको ट्याग ? यस्तो छ यथार्थ

काठमाडौं– गत साता अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागुन २१

चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु

एजेन्सी– चाडको सीमावर्ती शहर टिन जागराबामा भएको सुडानी ड्रोन आक्रमणमा

रविको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको

भोली र पर्सी वर्षा तथा तीव्र हावाहुरीको सम्भावना, सतकर्ता अपनाउन आग्रह 

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि चैत