फ्राइडे फिल्मस्: दीपक र केकीको ‘छ माया छपक्कै’ हलमा « Khabarhub

फ्राइडे फिल्मस्: दीपक र केकीको ‘छ माया छपक्कै’ हलमा


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दीपेन्द्र लामा निर्देशित चलचित्र ‘छ माया छपक्कै’ आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ । वर्षकै प्रतीक्षित यो फिल्म विजयादशमीको अवसर पारेर प्रदर्शनमा आउन लागेको हो ।

यसअघि फिल्म दशैँअघि नै रिलिज गरिने भनिएको थियो । तर, अशोक शर्माको ‘रातो टीका निधारमा’ र हिन्दी फिल्म ‘वार’ पनि रिलिज हुने भएपछि केही हप्तापछि सरेको थियो । सामाजिक कमेडी ड्रामा यो फिल्ममा दीपकराज गिरी र केकी अधिकारीको प्रेमकथा छ ।

रोहित अधिकारीको लगानी रहेको फिल्ममा दीपक र केकीबाहेक केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्ममा समावेश गीत ‘जुनको जुनेली’ र प्रचारमा सहयोग पुर्‍याउन तयार पारिएको गीत ‘बिच्च बिच्चमा’ ले यसअघि चर्चा पाएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ७ : ४४ बजे

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री