गोली हानी श्रीमती र छोरीको हत्या, छोरामाथि खुकुरी प्रहार « Khabarhub

गोली हानी श्रीमती र छोरीको हत्या, छोरामाथि खुकुरी प्रहार


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– सिन्धुलीको गोलान्चोर गाउँपालिका ६ टेक बहादुर मस¥याङले गोली हानेर आफ्नै श्रीमती र छोरीको हत्या गरेका छन् । छोरालाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।

मदिरा सेवन गरेर घर गएका टेक बहादुरले बिहीबार राति ११ बजेतिर सुतीरहेकी श्रीमती किरण र छोरी प्रियंसुको गोली हानी हत्या गरेका हुन् ।

मस¥याङले छोरा कृष्णलाई खुकुरी प्रहार गरी घाइते बनाएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी लोकदर्शन थापाले जानकारी दिए ।

घाइते भएका कृष्णको सिन्धुली माडी अस्पतालमा उचपार भइरहेको प्रहरीले जनाएको छ ।

गोली हानेर श्रीमती तथा छोरीको हत्या गर्ने र छोरामाथि खुकुरी प्रहार गर्ने टेकबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १२ : ११ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग