सिन्धुपाल्चोक बस दुर्घटना- मृतकका परिवारलाई गाउँपालिकाको २५ हजार रुपैयाँ राहत « Khabarhub

सिन्धुपाल्चोक बस दुर्घटना- मृतकका परिवारलाई गाउँपालिकाको २५ हजार रुपैयाँ राहत


२४ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-१० मा भएको बस दुर्घटनामा परी ज्यान गुमाएकाका परिवारलाई गाउँपालिकाले राहत उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई प्रतिपरिवार २५ हजार तत्कालै उपलब्ध गराउने जनाएको छ ।  

त्यस्तै घाइतेको उपचारमा गाउँपालिकाले आबश्यक सबै सहयोग उपलब्ध गराउने जनाएको छ । 

इन्द्रावती गाउँपालिका–१० मा शुक्रबार बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । 

भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना भएको हो ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ९ : ०२ बजे

सुरुङमा फसेकाको उद्धारमा विदेशी सहयोग नलिएको भन्दै कांग्रेसको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसले १० भदौको रसुवाको भोटेकोशीमा गएको भीषण

‘सरकार बाढीपीडितसम्म पुग्नै सकेन, मन्त्री र सांसदहरू सामाजिक सञ्जालमा रमाइरहेका छन्’

काठमाडौँ । नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकार बाढीपीडित नागरिकसम्म

जलवायु परिवर्तनका कारण भोटेकोशीमा बाढी आयो : प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने

भोटेकोशी बाढी : एक हजार ६८ शव भेटिए, चार हजार ६०६ सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको