रोनाल्डोलाई प्रतिस्थापन गरेका ड्याबालाले गोल गर्दा युभेन्टस विजयी « Khabarhub

रोनाल्डोलाई प्रतिस्थापन गरेका ड्याबालाले गोल गर्दा युभेन्टस विजयी


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सिरि ए फुटबलमा युभेन्ट्सले एसी मिलानलाई पराजित गरेको छ । अन्तिम समयमा पाउलो ड्याबाला चम्किदाँ मिलान स्तब्ध भएको हो ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले एसी मिलानलाई १–० ले पराजित गरेको हो ।

पोर्चुगिज स्टार रोनाल्डोलाई ५५ औं मिनेटमा स्थानान्तरण गर्दै मैदान छिरेका ड्याबालाले ७७ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

जितसंगै युभेन्ट्सले ईन्टर मिलानलाई पछाडि पार्दै लिग तालिकाको शीर्ष स्थानमा कब्जा जमाएको छ । उसले १ अंकको अग्रता बनाएको हो ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ९ : ५६ बजे

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात