नेकपा सचिवालय बैठकको निर्णय– अनुशासन आयोग अध्यक्षमा बोहोरा « Khabarhub

नेकपा सचिवालय बैठकको निर्णय– अनुशासन आयोग अध्यक्षमा बोहोरा


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले पार्टीका केन्द्रीय निकाय तथा आयोगहरुको नेतृत्व टुंगो लगाएको छ ।

सोमबार(आज) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले केन्द्रीय अनुसन्धान आयोगका अध्यक्षमा अमृत बोहरा, सचिवमा अशोक रोकायलाई चयन गरेको छ ।

त्यस्तै लेखा परीक्षण आयोगमा पुष्प कँडेल र सविचवमा टेकनाथ आचार्यलाई चयन गरेको छ । केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडेललाई चयन गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै जेष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाई, केन्द्रीय सल्लाहकार कमिटीमा केशव बडाललाई जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  १२ : ०४ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी