सानो साइजमा आउँदै आइफोन १२, यस्तो हुनेछ फिचर | Khabarhub Khabarhub

सानो साइजमा आउँदै आइफोन १२, यस्तो हुनेछ फिचर


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एप्पलले ल्याउन लागेको आइफोन १२ का विषयमा विभिन्न खाले चर्चा चल्न थालेको छ । सन् २०२० मा एप्पलले ल्याउने आइफोन १२ अघिल्लो सिरिजभन्दा फरक हुने बताइएको छ ।

एप्पलले आइफोन १२ चलाउन सजिलो हुने गरी सानो आकारमा सार्वजनिक गर्न लागेको हो ।

एप्पलले यस विषयमा छलफल तथा परामर्श गरिरहेको छ ।

फोनएरेनाद्वारा सिर्जना गरिएको आइफोन १२ केही वर्षअघि सार्वजनिक भएको आइफोन ४ वा ५ जस्तै हुने सीनेटले जनाएको छ । जसमा सार्पर एजेससमेत हुनेछ ।

एप्पलले १२० हर्ज रिफ्रेस रेटको साथमा डिस्प्ले ५.८ इन्चबाट घटाएर ५.४ इन्च बनाउने छ । आइफोन १२ मा पछाडि चार वटा क्यामेरा जडान गर्ने र फाइभ जी समर्थनको साथ आउने अनुमान गरिएको छ ।

यसअघि आइफोन ११ प्रोमा तीन वटा क्यामेरा समावेश गरिएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  १ : ०४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’