वकिलले गरे पाकिस्तानको अस्पतालमा तोडफोड, ३ बिरामीको मृत्यु « Khabarhub

वकिलले गरे पाकिस्तानको अस्पतालमा तोडफोड, ३ बिरामीको मृत्यु


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानको लाहोरमा चिकित्सकसँग बदला लिनका लागि हजारौंको संख्यामा वकिलहरु अस्पतालमा प्रवेश गरि तोडफोड गरेका छन् ।

यो हमलामा केही बिरामीको मृत्यु भएको छ ।

पाकिस्तानी पत्रिका डनका अनुसार पञ्जाबका स्वास्थ्य मन्त्री यास्मीन राशिले मृत्यु हुने बिरामीको संख्या तीन भएको बताएका छन् । यस मामलामा ४० वकिललाई गिरफ्तार गरिएको छ ।

मानवअधिकार मन्त्री शिरानी माजरीले ट्वीट गरेर यो जानकारी दिएका हुन् ।

बुधबार लाहौरको पंजाब इन्स्टीच्युट अफ कार्डियोलोजीमा ठूलो संख्यामा वकिलले हमला गरेका हुन् ।

वकिलका अनुसार आफूहरुले दुई हप्ताअघि एक वकिलमाथि डाक्टरले गरेको हमलाको बदला लिन यस्तो गरेका हुन् ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ११ : ०६ बजे

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले