सार्वजनिक बसमा एक जोडी यस्तो अवस्थामा भेटिए, भिडियो बन्यो भाइरल « Khabarhub

सार्वजनिक बसमा एक जोडी यस्तो अवस्थामा भेटिए, भिडियो बन्यो भाइरल


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलाबखत सामाजिक सञ्जालमा विभिन्न फण्डाहरु आइरहन्छन् । विभिन्न ‘काण्ड’का समाचारहरु पनि सार्वजनिक भएकै हुन् । हाल फेरि सामाजिक सञ्जालमा एउटा यस्तै काण्ड भाइरल बनेको छ ।

सार्वजनिक बसमा एक जोडीले गरेको हर्कत सामाजिक सञ्जालमा भाइरल बनेको हो । बसभित्रै चुम्बन गरिरहेका एक प्रेम जोडीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

घटना दिल्लीको हो । दिल्ली मेट्रोमा एक प्रेम जोडी एकआपसमा चुम्बनमा रमाइरहेको देख्न सकिन्छ । भिडियो सोही मेट्रोमा रहेकामध्ये एक जनाले उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ५ : ४८ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६