पूर्वराजा ज्ञानेन्द्र शाह पूर्वी नेपालको भ्रमणमा जाँदै « Khabarhub

पूर्वराजा ज्ञानेन्द्र शाह पूर्वी नेपालको भ्रमणमा जाँदै


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  पूर्वराजा ज्ञानेन्द्र शाहले आगामी सातादेखि  पूर्वी  नेपालको भ्रमण गर्ने भएका छन् ।

उनी निजी भ्रमणको सिलसिलामा आगामी साता झापा जान लागेका हुन् । उनको साथमा श्रीमती कोमल राज्यलक्ष्मीदेवी शाह पनि जानेछिन् ।

पछिल्लो समय पूर्वराजा शाहले धार्मिक भ्रमणलाई तीव्रता दिँदै आएका छन् । भ्रमणका क्रममा उनले त्यहाँका स्थानीयसँग भेटघाट तथा मरामर्श समेत गर्ने गरेका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ७ : ४५ बजे

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम