‘शुभ लभ’ मा ज्योतिष हरिहरको पीडा पोखियो « Khabarhub

‘शुभ लभ’ मा ज्योतिष हरिहरको पीडा पोखियो


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘शुभ लभ’ को गीत सार्वजनिक गरिएको छ । ‘टुक्रियो एउटा सपना’ बोलको गीती भिडियोलाई ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा विशाल निरौलाको स्वर, संगीत र शब्द छ भने वनिष शाह र भुपेन्द्र अधिकारीले भिडियोको सम्पादन गरेका छन् । भिडियोमा फिल्मका मुख्य नायक हरिहर अधिकारीलाई पीडामा परेको देखाइएको छ । हरिहरको अपोजिटमा कृष्टिन पौडेल छिन् ।

राजाराम पौडेल, सरोज खनाल, रविन्द्र झा, राजा राजेन्द्र पोखरेल, प्रदीप बाँस्तोला, सूर्य थापा, नम्रता सिम्खडा लगायतका कलाकारले अभिनय गरेको यो फिल्मलाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन् ।

फिल्मका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । यस्तै धर्मराज शर्मा सुवेदीले फिल्म निर्माण गरेका हुन् ।

अभिमन्यु निरवीको स्किृप्ट तथा संवाद रहेको यो फिल्म चैत्र १५ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ४ : ५८ बजे

पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइँदै

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले