सरकारले लगायो विप्लवको पार्टीमाथि प्रतिबन्ध, आपराधिक संगठन भएको ठहर « Khabarhub

सरकारले लगायो विप्लवको पार्टीमाथि प्रतिबन्ध, आपराधिक संगठन भएको ठहर


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा माथि प्रतिबन्ध लगाएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूह आपराधिक संगठनको रुपमा रहेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

विप्लव नेतृत्वको नेकपाको पछिल्ला गतिविधि हिंसात्मक भएको, शान्ति सुरक्षामा चुनौती थपिएको भन्दै मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध लगाएको एक जना मन्त्रीले खबरहबलाई बताए ।

‘विप्लव समूहको पछिल्लो गतिविधि हिंसात्मक भएको र शान्तिसुरक्षा अमन चयनमा समेत असर पर्ने खालका भएका कारण मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वमा रहेको नेकपा भन्ने समूहमाथि प्रतिबन्ध लगाउने निर्णय भएको छ’ उनले भने ।

यो पनि पढ्नुहोस्

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  १० : ०१ बजे

बालेनले उद्योगमन्त्रीमा रोजे गणेश पराजुली, शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर जिम्मेवारीबाट

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,