विप्लको पार्टीलाई प्रतिबन्ध होइन वार्ताबाट समस्या समाधान गर्नुपर्छ– गोपाल किराती « Khabarhub

विप्लको पार्टीलाई प्रतिबन्ध होइन वार्ताबाट समस्या समाधान गर्नुपर्छ– गोपाल किराती


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध तत्काल फिर्ता लिनुपर्ने बताएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि खबरहबसँग प्रतिक्रिया दिँदै माओवादी केन्द्रका अध्यक्ष किरातीले विप्लवसँग वार्ता गरेर समस्या समाधान गर्नु पर्ने बताए ।

सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध तत्काल फिर्ता लिएर विप्लवलाई वार्तामा बोलाउनुपर्ने किरातीको भनाइ छ ।

‘सरकारले विप्लवको पार्टीमाथि लगाएको प्रतिबन्ध तत्काल हटाउनुपर्छ’ किरातीले भने,‘विप्लवलाई वार्तामा बोलाएर समस्या समाधान गर्नुपर्छ, अन्यथा अहिलसम्म प्राप्त उपलव्धि गुम्ने खतरा रहन्छ ।’

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  १० : ०२ बजे

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

 काठमाडौं – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४