यू-१९ विश्वकप क्रिकेट एसिया छनोट : नेपाल र सिंगापुर भिड्दै « Khabarhub

यू-१९ विश्वकप क्रिकेट एसिया छनोट : नेपाल र सिंगापुर भिड्दै


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि एसिया छनोट अन्तर्गत आज नेपाली टोलीले सिंगापुरको सामना गर्दैछ ।

मलेसियाको क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा केहीबेरमा खेल शुरु हुँदैछ । खेल बिहान ७:४५ मा शुरु हुनेछ ।

विश्वकप खेल्ने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली सिंगापुरलाई हराएर सुखद शुरुवात गर्ने लक्ष्यमा रहेको छ । छनोट खेलमा नेपालसहित ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । छनोटको शीर्ष टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा सहभागीता जनाउने छ ।

रोहित कुमार पौडेलको कप्तानीमा नेपाली टोली मैदानमा उत्रिँदै छ । हेड टु हेड नेपाल सिंगापुरविरुद्ध हावी हुँदै आएको हुँदा आजको खेल नेपालका लागि सहज हुने अनुमान गरिएको छ ।

नेपाली टोली

रोहित कुमार पौडेल (कप्तान), अभिषेक बस्नेत, भीम सार्की, हरिबहादुर चौहान, कमलसिंह ऐरी, कुशल मल्ल, आरिफ शेख र पवन शरार्फ, प्रतिश जीसी, राशिद खान, रित गौतम, सागर ढकाल, सन्दिप जोरा, सूर्य तामाङ

वैकल्पिक खेलाडी : आकाश चन्द, लोकेशबहादुर बम, रवि कुमार शाह र शेर मल्ल
प्रशिक्षक : विनोद दास
टिम म्यानेजर : रमन शिवाकोटी
फिजियो : विक्रम न्यौपाने

यो पनि हेर्नोस्

रोहितको काँधमा यु–१९ टोली, उपकप्तान मल्ल भन्छन्– विश्वकप जित्ने सम्भावना छ

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ७ : १२ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी