रेखा थापाले रङ नम्बर भनेपछि गोरे मख्ख « Khabarhub

रेखा थापाले रङ नम्बर भनेपछि गोरे मख्ख


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरेले फोनमा कुरा गरेपछि सारै खुसी हुँदै काले नजिक पुग्यो । अनि त्यो खुसी साटासाट गर्न थाल्यो ।
गोरे : (खुसी हुँदै), सुन काले आज मैले रेखा थापासँग मोबाइलमा कुरा गरे नी । कस्तो मज्जा लागिराको छ ।
काले : हावा कुरा गर्छस् ?
गोरे : कस्तो नपत्याएको भगवान कशम हो के ।
काले : ल ठीक छ, त्यसो भए के भनि त रेखा थापाले ?
गोरे : सरी रङग नम्बर

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ११ : ०० बजे

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री