असल सुरुवात नै आधा काम सम्पन्न गर्नु हो-अरस्तु « Khabarhub

असल सुरुवात नै आधा काम सम्पन्न गर्नु हो-अरस्तु


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

अहिले चर्चामा रहेका र प्रगति गरेका सबै व्यक्तिले नयाँ र फरक हिसाबले काम गरेका छन् । सफलताको राम्रो सुरुवात भनेको असल सोच नै हो । त्यसैले त असल कामको सुरुवात नै आधा काम सक्नु हो भनिन्छ ।

हामीले अरस्तुका ७ वटा महत्वपूर्ण भनाइहरु उल्लेख गरेका छौं । जुन तपाईंका लागि पनि महत्वपुर्ण हुनसक्छ :

१. असल सुरुवात भने कै आधा काम सम्पन्न गर्नु हो ।
२. हामीलाई कामले होइन, काम गर्ने बानीले महानताको चुचुरोमा पुर्‍याउँछ । किनकी हामी जुन कुरा निरन्तर गरिरहेका हुन्छौं त्यही नै बन्छौं ।
३. शिक्षाको जरा एकदमै तितो हुन्छ तर, यसको फल एकदमै मिठो
४. कुनै कुराको आशा भनेको जागा अवस्थाको सपना हो ।
५. तपाईंका खुसीहरु तपाईं मै निर्भर रहेका हुन्छन् ।
६. साहस नै सफलताको कसी हो
७. यति तपाईं सबै क्षमताको मान्छे हो भने बुझ्नुस् तपाईं कसैको पनि होइन

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  १० : २७ बजे

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०