चीनमा पनि चल्यो आयुष्मान खुरानाको जादु ! « Khabarhub

चीनमा पनि चल्यो आयुष्मान खुरानाको जादु !


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– श्रीराम राघवनको फिल्म ‘अन्धाधुन’ सन् २०१८ मा मा भारतमा रिलिज भएको थियो । फिल्ममा आयुष्मान खुराना, राधिका आप्टे र तब्बूले एकसाथ काम गरेका थिए । फिल्म बक्स अफिसमा हिट साबित भएको थियो ।

फिल्म यतिबेला चीनमा रिलिज भएको छ । चीनमा झण्डै ५ हजार स्किृनमा रिलिज भएको यो फिल्मलाई ‘पियानो प्लेअर’ का नामले रिलिज गरिएको छ । फिल्मले १ सय १५ करोडको शानदार कमाइ गरेको छ । आयुष्मान खुरानाको फिल्म चीनमा पहिलोपटक रिलिज भएको हो ।

आयुष्मानले यो फिल्म चीनमा पनि हिट भएपछि फिल्मको भाषा विश्वभर हुने धारणा राखेका छन् । ‘अन्धाधुन’ लाई स्तरीय सिनेमाका रुपमा राखिएको छ ।

पछिल्लो समय भारतीय सिनेमाले विश्वबजारमा आफ्नो पहिचान बनाउँदै लगेको छ । ‘अन्धाधुन’ मा खुराना एक पियानिस्टका रुपमा देखिएका छन् । उनले फिल्ममा दृष्टिविहीन भएको नाटक गर्छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  २ : २० बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले