अमेरिका जाने चक्करको ‘दाल, भात, तरकारी’ को ट्रेलर आउट « Khabarhub

अमेरिका जाने चक्करको ‘दाल, भात, तरकारी’ को ट्रेलर आउट


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतीक्षित फिल्म ‘दाल, भात, तरकारी’ को ट्रेलर सार्वजनिक गरिएको छ । जम्बो चर्चित कलाकारहरुको अभिनय रहेको यो फिल्मको ट्रेलरलाई युट्युबमा सार्वजनिक गरिएको हो ।

सुदन केसीको डेब्यु निर्देशन रहेको यो फिल्ममा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, राजाराम दाहाल, आँचल शर्मा, वर्षा राउत, मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुसाल, जयनन्द लामा लगायतका कलाकारको अभिनय छ । फिल्मको ट्रेलरलाई कमेडी बनाइएको छ ।

आउँदो वर्षको वैशाख २० गतेलाई रिलिज मिति तोकेको यो फिल्ममा मह सञ्चारको ब्यानरमा निर्माण गरेको छ । अमेरिका जानलाई नेपालीले गर्ने कसरतलाई फिल्ममा कथानक बनाएको ट्रेलरबाट स्पष्ट हुन्छ ।

फिल्ममा कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन, दीर्घ गुरुङको छायांकन, शम्भुजीत बास्कोटाको संगीत छ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ४ : ०८ बजे

४८ घण्टाभित्र सम्झौता गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँग विश्व व्यापारका

परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाव, रेडियोविकिरण चुहिने जोखिम

तेहरान – अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा

मधेस प्रदेशमा हरियाली क्षेत्र बढाउन आग्रह

धनुषा – मधेस प्रदेशका सभामुख रामअशिष यादवले मधेस प्रदेशमा तीन

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ – आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

अमेरिकाका दुई सैन्य विमान र हेलिकोप्टरमा इरानी आक्रमण, एक चालक बेपत्ता

काठमाडाैं – इरानसँगको तनाव सुरु भएको एक महिनापछि डोनाल्ड ट्रम्पले