जेट एयरवेजका सबै अन्तर्राष्ट्रिय उडान बन्द « Khabarhub

जेट एयरवेजका सबै अन्तर्राष्ट्रिय उडान बन्द


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– वित्तीय संकट व्यहोरिरहेको भारतीय विमान कम्पनी जेट एयरवेजले आफ्ना सबै अन्तर्राष्ट्रिय उडान स्थगित गरेको छ ।

जेट एयरवेजसँग अहिले करिब १ सयको हाराहारीमा विमान रहेको जनाइन्छ । जसले ६ सय आन्तरिक र ३ सय ८० अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको थियो ।

आर्थिक संकटका कारण मार्च महिनादेखि जेट एयरवेजका उडानहरु प्रभावित हुँदै आएका थिए । भारत सरकारले बैंकहरुलाई विमान कम्पनीको ‘उद्दार’का लागि पहल पनि गरिरहेको छ ।

ऋणदाताहरुले ऋण नदिँदा जेट एयरवेजले भाडामा लिएका विमानको शुल्क समेत तिर्न नसकेका समाचारहरु यसअघि नै सार्वजनिक भएका थिए । अन्तर्राष्टिय सञ्चारमाध्यमका अनुसार हाल याे कम्पनी  १ सय १० करोड अमेरिकी डलर घाटामा रहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ७ : २२ बजे

फेवाताल जग्गा प्रकरणमा गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’

काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्यांग्रा

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

नयाँले पुरानाको खेदो खनेर सुशासन खोजे : एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिले सुशासनलाई

दुई वर्षमा सक्नुपर्ने मल्याङ्दीखोला मोटरेबल पुलको काम २५ प्रतिशत मात्र

पर्वत– पर्वतको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल