चर्पी जान्छु भनेर हिँडेका बालक मृत फेला « Khabarhub

चर्पी जान्छु भनेर हिँडेका बालक मृत फेला


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्साको जगरनाथपुर गाउँपालिकामा चर्पी जान्छु भनेर हिँडेका एक बालकको मृत्यु भएको छ ।

जगरनाथपुर गाउँपालिका–१ पिपलाडीका रघुनाथ महातोका ८ वर्षीय छोरा मुरत महतो घरबाट चर्पी जान्छु भनेर निस्किएका थिए ।

चर्पी जान्छु भनेर खेततर्फ हिँडेका मुरतलाई छिमेकीले खेतमै बेहोस अवस्थामा फेला परेका थिए ।

बेहोस फेला परेका मुरतलाई उपचारका लागि नेशनल मेडिकल कलेज वीरगन्जतर्फ ल्याउन क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ११ : ४८ बजे

महाकाली नदी किनारमा एक महिलाको शव भेटियो

दशरथचन्द– बैतडीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको

रास्वपामा समानुपातिक सूची बुझाउनेबारे आन्तरिक छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सूचीमा को कोलाई पठाउने भन्ने

इरानको आक्रमण बढेपछि सबै देशलाई रुसी तेल किन्ने बाटो खोल्न बाध्य भयो अमेरिका

मस्को– अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण विश्व बजारमा कच्चा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

जलाइएको सरकारी निवास बस्नै नमिल्ने (तस्बिरहरू) 

काठमाडौं– प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार