आईपीएल खेलेर स्वदेश फर्किए सन्दीप « Khabarhub

आईपीएल खेलेर स्वदेश फर्किए सन्दीप


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सहभागिता जनाएका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् ।

सन्दीप आइतबार अपराह्न काठमाडौं आइपुगेका हुन् ।

आईपीएलमा सन्दीपको टोली दिल्ली क्यापिटल्स दोस्रो क्वालिफायर्समा चेन्नई सुपर किङसँग पराजित हुँदै बाहिरिएको थियो ।

दिल्ली शुक्रबार प्रतियोगिताबाट बाहिरिएपछि सन्दीप आइतबार स्वदेश फर्किएका हुन् ।

१२ औं संस्करणको आईपीएलमा दिल्लीले १६ खेलेकोमा सन्दीपले ६ खेल मात्रै खेल्ने मौका पाएका थिए । जसमा उनले विकेट लिए । ६ खेलमा २३ ओभर बलिङ गरेका सन्दीपले २ सय १० रन खर्च गरे ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ५ : १३ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको