‘यात्रा’ गीतमा विकास र अञ्जु « Khabarhub

‘यात्रा’ गीतमा विकास र अञ्जु


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विकास लामिछाने र अञ्जुले अभिनय गरेको ‘यात्रा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतलाई ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा कुशलराज खड्काको स्वर छ भने बी बी थापाका शब्द छन् । मनोज चौलागाईंको संगीत तथा एरेन्ज रहेको गीतको भिडियोमा विकास र अञ्जुलाई फिचरिङ गराइएको छ । गीतले प्रेमको भाव बोल्छ ।

गीतको भिडियोमा नेत्र गुरुङको निर्देशन, माधव बेलबासेको सम्पादन र प्रकाश गुरुङको छायांकन देख्न सकिन्छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ५ : २९ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन