‘यात्रा’ गीतमा विकास र अञ्जु « Khabarhub

‘यात्रा’ गीतमा विकास र अञ्जु


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विकास लामिछाने र अञ्जुले अभिनय गरेको ‘यात्रा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतलाई ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा कुशलराज खड्काको स्वर छ भने बी बी थापाका शब्द छन् । मनोज चौलागाईंको संगीत तथा एरेन्ज रहेको गीतको भिडियोमा विकास र अञ्जुलाई फिचरिङ गराइएको छ । गीतले प्रेमको भाव बोल्छ ।

गीतको भिडियोमा नेत्र गुरुङको निर्देशन, माधव बेलबासेको सम्पादन र प्रकाश गुरुङको छायांकन देख्न सकिन्छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ५ : २९ बजे

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको