पत्रकारिता आवाजविहीनको आवाज हुनुपर्छ: पूर्वअध्यक्ष रेग्मी « Khabarhub

पत्रकारिता आवाजविहीनको आवाज हुनुपर्छ: पूर्वअध्यक्ष रेग्मी


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालको पत्रकारिता आवाजविहीनको आवाज हुनुपर्नेमा जोड दिएका छन् ।

न्यूज लाइन्स मिडिया प्रालिको दोस्रो वर्ष प्रवेशका अवसरमा भ्रमण वर्ष २०२० को तयारीमा ‘अनलाइन मिडियाको’ भूमिका विषयक अन्तरक्रियामा उनले पत्रकारले देश र जनताको सेवा गर्ने भावना लिएर पत्रकारिता गर्नुपर्ने बताए ।

रेग्मीले देशमा राजनीतिक परिवर्तन भए पनि आर्थिक समृद्धि गर्ने परिवर्तन हुन नसकेको बताउँदै शम्यक दृष्टि, शम्यक कर्म तथा शम्यक विचारअनुरुप कर्म गरेमात्र देशमा आर्थिकरुपमा परिवर्तन हुने तर्क गरे ।

प्रदेश नं ३ का प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले देश विकासमा मिडियाको भूमिका ठूलो हुने बताउँदै जनताको आर्थिक तथा सामाजिक सुधार तथा जनताको जीवनस्तर उकास्ने विषयमा समाचार केन्द्रित हुनुपर्ने बताए ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ६ : ५९ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध