अन्तिम खेलमा जितेपनि लिभरपुल प्रिमियर लिगमा दोस्रो « Khabarhub

अन्तिम खेलमा जितेपनि लिभरपुल प्रिमियर लिगमा दोस्रो


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –अन्तिम खेलमा जीत निकाल्दा पनि लिभरपुल इङग्लिस प्रिमियर लिगको उपाधि उचाल्नबाट चुकेको छ ।

आइतबार भएको खेलमा लिभरपुलले वुल्भ्सलाई २–० गोल अन्तरले पराजित गरेपनि  म्यान्चेस्टर सिटीभन्दा १ अंकले पछि पर्दा दोस्रो स्थानमा चित्त बुझायो ।

घरेलु मैदानमा लिभरपुलको जितका लागिसाडियो मानेले दुई गोल गरे ।

खेलको १७ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका ८१ औं मिनेटमा दोस्रो गोल गर्दै लिभरपुललाई २–० को अग्रता दिलाएका थिए ।

अर्को खेलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई ४–१ गोल अन्तरले पराजित गरेपछि लिभरपुल उपाधि जित्न असफल भएको छ ।

लिभरपुल सिटीसंग १ अंकले पछि पर्दा उपाधि जितेको सिटीले ३८ खेलबाट ९८ अंक जोड्यो । लिभरपुलले ९७ अंक भएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  १० : २७ बजे

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

काठमाडौं– प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर

अमेरिकाविरुद्ध इरानको तयारी तीव्र, होर्मुज बन्द गर्ने चेतावनी

तेहरान- मध्यपूर्वमा जारी युद्धको चौथो हप्तामा, अमेरिकाले इरानविरुद्धको चेतावनी जारी

बालेन सरकार आएपछि ओली-देउवाबाट राजनीतिक नियुक्ति लिएकाको भविष्य के होला ?

काठमाडौं– फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजासँगै देशको

अर्थविद् केशव आचार्यको निधन

काठमाडौं– अर्थविद् केशव आचार्यको निधन भएको छ । उनको उपचारका