महिला विश्वकप – थाईल्याण्डको पोस्टमा अमेरिकाद्वारा १३ गोल वर्षा « Khabarhub

महिला विश्वकप – थाईल्याण्डको पोस्टमा अमेरिकाद्वारा १३ गोल वर्षा


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महिला बिश्व कपमा अमेरिकाले इतिहाकै सबैभ्दा ठूलो जित निकालेको छ ।

जारि महिला बिश्वकप फुटबलमा अमेरिकाले थाइल्याण्डलाई १३-० गोल अन्तरले परनजित गरेको हो । महिला बिश्वकप अन्तरगत समूह एफको खेलमा अमेरिकाले थाईल्याण्डमाथि १३ गोलको वर्षा गरेको छ ।

पहिलो हाफमा ३-० को अवस्थामा रहेको अमेरिकाले दोस्रो हाफमा १० मिनेटमा ४ गोल गरेको थियो भने १६ मिनेटमा थप ६ गोल भएको थियो ।

एलेक्स मोर्गानले मात्र ६ गोल गरिन् ।

कसले कति गोल गरे सूची हेर्नुहोस्

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ८ : २६ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौँ– महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन

बलिउड कलाकारलाई पनि फापेन राजनीति !

फिल्मी पर्दामा लाखौँ दर्शकको मन जितेका स्टार जब राजनीतिक मैदानमा

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ– पृथ्वी राजमार्ग विस्तारको क्रममा सडक दायाँवायाँ बिजुलीका पोल मुख्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

गण्डकी– नेपाल पर्यटन बोर्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय

रास्वपाको प्रशिक्षण सूचीमा किन अटाएनन् वरिष्ठ नेता ‘बालेन’ ?

काठमाडौँ– फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल