धादिङको सिद्धलेक गाउँपालिकामा स्वास्थ्यकर्मीलाई जागिरको अवसर « Khabarhub

धादिङको सिद्धलेक गाउँपालिकामा स्वास्थ्यकर्मीलाई जागिरको अवसर


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङको सिद्धलेक गाउँपालिकाले आधारभूत स्वास्थ्य केन्द्रका लागि स्वास्थ्यकर्मी माग गरेको छ ।  गाउँपालिका भित्रका आधारभूत स्वास्थ्य केन्द्रहरुमा अहेव,अनमी र कार्यलय सहयोगीका लागि आवेदन खुलाएको हो ।

सिद्धलेक गाउँपालिकाले वडा नम्बर १,४ र ५ का आधारभूत स्वास्थ्य केन्द्रका लागि ३ जना अहेव, ४,५ र ७ नम्बर वडाका लागि ३ जना अनमी र १,४,५ र ७ नम्बर वडाका लागि ४ जना कार्यलय सहयोगीको पदका लागि आवेदन खुलाएको छ ।

गाउँपालिकाले यी पदहरुमा ७ दिनभित्र आवेदन दिन सुचना प्रकाशित गरेको छ । गाउँपालिकाले लिखित परीक्षा र अन्तर्वातामार्फत कर्मचारी छनोट गर्ने छ । गाउँपालिकाले ती पदहरुमा करार सेवाका लागि आवेदन खुलाएको हो ।

यस्तो छ आवदेन खुलाइएको पत्र

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ४ : ४० बजे

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष

एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं – नेकपा एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ