वैदेशिक रोजगार ठगी मुद्दाका फरार अभियुक्त पक्राउ « Khabarhub

वैदेशिक रोजगार ठगी मुद्दाका फरार अभियुक्त पक्राउ


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार ठगी मुद्दामा डेढ वर्ष कैद र १ लाख ५० हजार जरिवानाको सजाय तोकिए पनि फरार रहेका एक अभियुक्त फक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले ठगी मुद्दाका फरार अभियुक्त सुमन देउजालाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–३२ घर भएका देउजाविरुद्ध वैदेशिक रोजगार न्यायाधीकरणले ४ माघ २०७१ मा १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  २ : ५६ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका