अलैंचीका दानाबाट लमजुङका किसानले कमाए ५ करोड २५ लाख « Khabarhub

अलैंचीका दानाबाट लमजुङका किसानले कमाए ५ करोड २५ लाख


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लमजुङका कृषकहरुले यस वर्ष अलैंचीका दान बिक्री गरेर ५ करोडभन्दा बढी आम्दानी गरेका छन् ।

गत वर्ष लमजुङका किसानले अलैंचीका दानाबाट ४ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेका थिए । यस वर्ष ७७ लाख बढी ५ लाख २५ हजार रुपैयाँ आम्दानी भएको छ ।

गत वर्ष ६ सय क्विन्टल अलैंची आम्दानी भएकोमा यस वर्ष ७ सय ५० क्विन्टल अलैंची उत्पादन भएको अलैंची व्यवसायी महासंघ लमजुङले जनाएको छ ।

गत वर्ष प्रतिकिलो ६०० देखि ८०० रुपैयाँसम्म बिक्री अलैंची यस वर्ष भने प्रतिकिलो रु ६०० देखि ७५० सम्ममा बिक्री भएको महासंघ जिल्ला शाखाले जनाएको छ ।

लमजुङका किसानले कुनै बेला प्रतिकिलो २ हजार २०० सम्म अलैँची दाना बिक्री गरेका थिए । तर, अहिले उक्त रकमको आधा मूल्यसमेत पाउन सकेका छैनन् ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ३ : ०८ बजे

नेमकिपाको गढ भक्तपुर-१ मा घन्टीले ८८८ मत ल्याउँदा मादलको ७५

काठमाडौँ- भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा राष्ट्रिय

काठमाडौँ-१ मा रास्वपाकी रञ्जु न्यौपाने धेरै अगाडि

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम अनुसार

भक्तपुरमा राजीव खत्री अगाडि, महेश बस्नेत पछि परे

भक्तपुर- भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो ताजा मतपरिणाम

काठमाडौं-३ मा कुलमानको अग्रता कायमै

काठमाडौं- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम अनुसार

भक्तपुर-२ मा महेश बस्नेत अगाडि, राजीव खत्री पछिपछि

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम