काठमाडौँ-१ मा रास्वपाकी रञ्जु न्यौपाने धेरै अगाडि « Khabarhub

काठमाडौँ-१ मा रास्वपाकी रञ्जु न्यौपाने धेरै अगाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु न्यौपानेले आफ्नो अग्रतालाई निकै मजबुत बनाएकी छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार न्यौपानेले २६१४ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई निकै पछि पारेकी हुन्।

उनलाई नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले पछ्याइरहेका छन्। थापाले हालसम्म १४१३ मत प्राप्त गरेका छन्। रञ्जु र प्रबलबीचको यो मतान्तरले काठमाडौँ-१ को चुनावी प्रतिस्पर्धामा रास्वपाको बलियो पकड देखिएको छ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्रले हालसम्म ७१२ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार मोहन राज रेग्मीको पोल्टामा २३६ मत परेको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ४ : २६ बजे

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

बाँके– जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह र

जबरजस्ती करणीसम्बन्धी सजायबारे कानुन समितिले के भन्यो ?

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले फैसलाको

सरकारलाई विपक्षीले भने- बाढीपीडितको धैर्य टुट्ने बेला भयो, विशेष समिति बनाऊँ

काठमाडौं– प्रतिनिधिसभामा प्रतिधित्व गर्ने विपक्षी दलहरूले विपद् व्यवस्थापन, राहत, उद्धार,

भोटेकोशी बाढी : जर्मनीको आठ मिलियन युरो सहायता

काठमाडौं– जर्मनीले रसुवाको भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि

बढ्दैछ महोत्तरीमा कोदोखेती

महोत्तरी– महोत्तरी जिल्लामा तीनरचार दशकयता निकै घटेको कोदाको खेती पछिल्लो