रगत जाँच गराउँदा के खाने के नखाने ? यस्तो भन्छन् डा. ओम मुर्ति अनिल « Khabarhub

रगत जाँच गराउँदा के खाने के नखाने ? यस्तो भन्छन् डा. ओम मुर्ति अनिल

२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट

9
Shares
  • change font
  • change font
  • change font

शरीरभित्र हुनसक्ने विभिन्न किसिमका रोग पत्ता लगाउन रगतको परीक्षण गराइन्छ । रगत परीक्षण गराउन अस्पताल जाँदा के गर्ने ? के खाने वा के नखाने भन्ने विषयमा जानकारी नहुँदा धेरै व्यक्तिहरु अस्पतालबाट फर्किनुभएको पनि होला ।

कतिपय रोग पत्ता लगाउन रगत परीक्षण गर्नुपर्दा खानेकुरा खाएर रगत परीक्षण गराउँदा सही रिपोर्ट नआउँन सक्छ । त्यसैले रगत परीक्षण गराउन अस्पताल जानुअघि ध्यान दिनुपर्ने वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओम मुर्ती अनिल बताउँछन् ।

रगत परीक्षण गराउँदा यस्तो कुरामा ध्यान दिनुस्

–८ देखि १२ घण्टा खाली पेट राखेर रगत परीक्षण गराउने,

– शुद्ध पानी भने खान सकिन्छ,

–सुगर, कोलेस्टो, हर्मोन, भिटामीनको परीक्षण गर्दा खाली पेटमा बस्नुपर्ने अनिवार्य हुन्छ,

–रगतको परीक्षण गराउनुभन्दा दुई दिन अघिदेखी चिल्लो खानेकुरा खानु हुँदैन,

– नियमित औषधि प्रयोग गर्ने व्यक्तिले औषधि सेवन नगरी रगत परीक्षण गर्नुपर्छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १० : ०८ बजे

रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ

रुपन्देही – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी