मुन्द्रेको हेल्मेट जवाफले प्रश्नकर्ता ट्वा ! « Khabarhub

मुन्द्रेको हेल्मेट जवाफले प्रश्नकर्ता ट्वा !


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जागिरको खोजीमा रहेको मुन्द्रे ट्राफिक प्रहरीको जागिरका लागि अन्तरवार्ता दिन पुग्छ ।

प्रश्नकर्ता : यदी एउटा मान्छे गधामा चढेर हेल्मेट नलगाइकन गधा हाकी रहेको छ भने त्यसलाई जरिवानाको पुर्जी थमाउने कि नथमाउने ?

मुन्द्रे : नथमाउने सर

प्रश्नकर्ता : किन जरिवाना पूर्जी नकाट्ने ?

मुन्द्रे : किनकी हेल्मेट लगाउनु पर्ने नियम दुई पांग्रे सवारीमा मात्र लागु हुन्छ । चार पांग्रेमा यो नियम लागु हुँदैन ।

प्रश्नकर्ताः  ट्वा

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ४ : ४३ बजे

जीडब्लुएम ओरा ५ ईभी नेपालमा सार्वजनिक, एक पटकको चार्जमा ५२० किमीसम्म चल्ने

काठमाडौं– ग्रेट वाल मोटर (जीडब्लुएम) अन्तर्गतको प्रिमियम विद्युतीय एसयूभी ओरा ५

जलाएको १० महिनापछि उभियो चुच्चेपाटीको भाटभटेनी (तस्बिरहरू)

काठमाडौं– चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट पूर्ण रूपमा पुनर्निर्माण सम्पन्न भई आजदेखि

होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र

एजेन्सी– स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २००

पुल बनेपछि आवतजावत सहज

भजनी– कैलालीको टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदीमा

रास्वपाले अस्वीकार गरिदियो माओवादी युद्धको इतिहास

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो राजनीतिक दस्ताबेजबाट माओवादी सशस्त्र