यी हुन् फ्यानले रुचाएका नम्रता श्रेष्ठका १३ तस्वीर « Khabarhub

यी हुन् फ्यानले रुचाएका नम्रता श्रेष्ठका १३ तस्वीर


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नायिका नम्रता श्रेष्ठ खासै फिल्ममा देखिँदैनिन् । तर जुन फिल्ममा उनी हुन्छिन्, ती फिल्मले एक प्रकारको हाइप बनाउँछन् । पछिल्लो समय नम्रता फिल्म ‘प्रसाद’ मा देखिएकी थिइन् । उक्त फिल्मबाट नम्रताको कामको खुबै तारिफ भयो ।

अब फ्यानले उनलाई चलचित्र ‘जाइरा’ मा देख्नेछन् । ‘जाइरा’ मा उनी एक मार्सल आर्ट खेलाडीका रुपमा देखिनेछिन् । नम्रतालाई उक्त फिल्ममा एक्सन अवतारमा देख्न सकिनेछ । केही दिनअघि मात्र फिल्मको टिजर सार्वजनिक गरिएको थियो ।

सामाजिक सञ्जालमा पनि सक्रिय रहने नम्रताले बेलाबेलामा तस्वीर शेयर गर्ने गर्छिन् । नम्रताले शेयर गरेका तस्वीरमध्ये यी तस्वीर फ्यानले रुचाएका छन् । हेरौं तस्वीर:

 

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ६ : ३७ बजे

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी

६ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ

चितवन– चितवनमा विगत ६ वर्षमा भूमिगत सिँचाइका माध्यमबाट तीन हजार