प्रधानमन्त्री ओली रेल चढेर फ्रान्स प्रस्थान « Khabarhub

प्रधानमन्त्री ओली रेल चढेर फ्रान्स प्रस्थान


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बेलायतबाट फ्रान्स प्रस्थान गरेका छन् ।

बुधबार विभिन्न कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली लण्डनबाट रेलमार्ग प्रयोग गरी फ्रान्सको राजधानी पेरिसका लागि प्रस्थान गरेका हुन् । फ्रान्सका प्रधानमन्त्री एदुआर्द फिलिपको मैत्रीपूर्ण निमन्त्रणामा फ्रान्सको भ्रमणका लागि निस्केका हुन् ।

यसअघि बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री टेरिजा मे, बेलायती राजकुमार ह्यारीसहित विभिन्न उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका थिए । त्यस्तै, उनले अक्सफोर्ड युनियनमा सम्बोधन समेत गरेका थिए ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ६ : ४२ बजे

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार