आईसीसी विश्वकप क्रिकेट : पाकिस्तान ४१ रनले पराजित « Khabarhub

आईसीसी विश्वकप क्रिकेट : पाकिस्तान ४१ रनले पराजित


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको आजको खेलमा अस्ट्रेलिया विजयी भएको छ ।

अस्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गर्‍यो । इंग्ल्याण्डको सोमरसेटस्थित काउन्टी ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाउँदै ३ सय ७ रन बनाएको थियो ।

३०८ रनको लक्ष्य लिएर मैदान उत्रिएको पाकिस्तानले ४५ दशमलव ४ ओभर खेल्दै सबै विकेट गुमाएर २६६ रन प्राप्त गर्‍यो ।

अष्ट्रेलियाका लागि लागि डेभिड वार्नरले १ सय ७ रनको शतकीय पारी खेले । त्यस्तै कप्तान आरोन फिन्चले ८२ रनको अर्धशतकिय पारी खेले । यता, पाकिस्तानका मोहमद आमिरले ५ विकेट हात पारे ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १० : ५५ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित