भ्रष्टाचार विषवृक्ष जस्तै हो, निमिट्यान्न पारौं: राष्ट्रपति भण्डारी « Khabarhub

भ्रष्टाचार विषवृक्ष जस्तै हो, निमिट्यान्न पारौं: राष्ट्रपति भण्डारी


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले दण्भन्दा नियन्त्रण विधिबाट भ्रष्टाचार अन्त्य गर्नुपर्ने बताएका छन् । राष्ट्र प्रमुख र सरकार प्रमखले भ्रष्टाचारलार्य शून्य सहनशीलताको नीतिमा अडेर निमिट्यान्न पार्नुपर्नेमा जोड दिए ।
अख्तियार दुरुपायोग अनुसन्धान आयोगको २८ औं स्थापना दिवसको अवसरमा सोमबार सशस्त्र प्रहरी परिसर हलचोकमा आयोजति कार्यक्रमा उनीहरुको जोड थियो ‘भ्रष्टाचार ढाकछोप गर्ने प्रवृत्तिको अन्त्य गर्न नियन्त्रणका लागि काम गर्ने सवै निकाय चनाखो हुनुपर्छ । आजको अन्नपूर्णमा समाचार छ ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ७ : ४४ बजे

त्रिवि सुधारमा मन्त्रालय र विश्वविद्यालयको छलफल : सेमेस्टर प्रणाली र ई-एटेन्डेन्समा जोड

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक गुणस्तर सुधार र

छठ पर्व : कात्तिक २९ र ३० गते दुवै दिन सार्वजनिक बिदा

काठमाडौँ – नेपाल सरकार, गृह मन्त्रालयले छठ पर्वका अवसरमा कात्तिक

भीमफेदी भएको दुर्घटनाको अध्ययन गर्न छानबिन समिति गठन

काठमाडौँ – सरकारले मकवानपुरको भीमफेदी–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनाको

दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा सुदूरपश्चिमले काठमाडौँलाई दियो १२६ रनको लक्ष्य

काठमाडौँ – सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको