वर्षा र सञ्जोगले शेयर गरे इङ्गेजमेन्टका तस्वीर « Khabarhub

वर्षा र सञ्जोगले शेयर गरे इङ्गेजमेन्टका तस्वीर


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म क्षेत्रमा निरन्तर सक्रिय कलाकार वर्षा राउत र सञ्जोग कोइरालाले इङ्गेजमेन्ट गरेका छन् । सोमवार यो जोडीले औँठी साटेर इङ्गेजमेन्ट गरेको हो ।

प्रेमदिवसको मौका पारेर फागुन २ गते बिहे गर्न लागेको यो जोडीले सो मितिमा बिहेको घोषणा पहिले नै गरेका थियो । वर्षा र संजोगले हिन्दू परम्पराअनुसार बिहे गर्नेछन् । लामो समयदेखिको प्रेमलाई उनीहरूले विवाहमा बदल्न लागेका हुन् ।

तस्वीर – वर्षा राउतको फेसबूक

सञ्जोग यसअघि फिल्म ‘कथा काठमाडौं’ मार्फत दर्शकमाझ आएका थिए भने वर्षा अभिनित फिल्म ‘गोपी’ यतिबेला हलमा चलिरहेको छ ।

वर्षा र सञ्जोग दुवैले इङ्गेजमेन्टका तस्वीर सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ११ : ५७ बजे

ऊर्जा केन्द्रमा आक्रमण भए फारसको खाडीमा धराप थाप्ने इरानको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजको जलडमरु खुला नगरे इरानका

निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न

सेतो मच्छिन्द्रनाथको रथयात्रा सञ्चालनमा जुट्यो काठमाडौं महानगर

काठमाडौं–  काठमाडौँ महानगरपालिकाका यस वर्षको जनबहाःद्य (सेतो मच्छिन्द्रनाथको रथयात्रा) जात्रा

बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं– बझाङ जिल्लाको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ

जल तथा मौसमको वैज्ञानिक अवलोकनले मात्रै सुरक्षित भविष्य सुनिश्चित गर्छ : मन्त्री सिन्हा

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले वैज्ञानिक अध्ययन, तथ्यांक