रोजगार संयोजकमा छनौट हुनेको प्रारम्भिक सूची सार्वजनिक, हेर्नुहोस् को–को परे ? | Khabarhub Khabarhub

रोजगार संयोजकमा छनौट हुनेको प्रारम्भिक सूची सार्वजनिक, हेर्नुहोस् को–को परे ?


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संघीय सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि हरेक स्थानीय तहमा नियुक्त गर्ने ‘रोजगार संयोजक’ पदका लागि आवेदन दिएकामध्ये प्रारम्भीक योग्यताक्रमको सूचीमा समावेश हुनेको विवरण सार्वजनिक गरेको छ ।

रोजगार संयोजक पदका लागि अनलाईनबाटै आवेदन दिएकामध्येबाट प्रारम्भिक योग्यताक्रम निर्धारण गरी सर्टलिस्टिङ गरिएको हो ।

सरकारले देशभरका सबै स्थानीय तहमा आधा अधिकृत तथा नायव सुब्बा सरहको १ जना रोजगार संयोजक तोक्नेछ । यसका लागि सरकारले पुस महिनादेखि आवेदन खुला गरेको थियो ।

 

हेर्नुहोस् कुन प्रदेशका को–को प्रारम्भिक छनौटमा परेका छन्

(प्रदेशअन्तर्गत प्रारम्भिक छनोट सूचीमा परेकाहरुको सूची हेर्न आफूले चाहेको प्रदेशको नाममा क्लिक गर्नुहोस्)

– प्रदेश न‍ं. १ शाखा अधिकृत सरह

– प्रदेश नं. १ नासु सरह

– प्रदेश न‍ं. २ शाखा अधिकृत सरह

प्रदेश नं. ३ शाखा अधिकृत सरह

प्रदेश नं. ३ नासु सरह

गण्डकी प्रदेश शाखा अधिकृत सरह

गण्डकी प्रदेश नासु सरह

प्रदेश नं. ५ शाखा अधिकृत सरह

कर्णाली प्रदेश शाखा अधिकृत सरह

कर्णाली प्रदेश नासु सरह

सुदुरपश्चिम शाखा अधिकृत सरह

सुदुरपश्चिम नासु सरह

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  १२ : २६ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस