क्यान्सरका कारण स्वास्थ्यमन्त्रीकी बुहारीको मृत्यु « Khabarhub

क्यान्सरका कारण स्वास्थ्यमन्त्रीकी बुहारीको मृत्यु


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवकी बुहारी मनीषा यादवको क्यान्सरको कारण निधन भएको छ । मन्त्री यादवका छोरा अमरेन्द्र यादवकी २८ वर्षिया पत्नि मनीषा यादवको वोन क्यान्सरका कारण मृत्यु भएको हो ।

मनीषालाई ३ वर्षअघि क्यान्सर भएको पत्ता लागेको थियो । करिव डेढ वर्ष भारतको एम्स अस्पतालमा उपचारत मनीषाको स्वास्थ्य अवस्थामा सुधार आएपछि नेपला ल्याएको थियो ।

स्वास्थ्यमा फेरि समस्या देखिएपछि मनीषालाई ३ दिनअघि भक्तपुर क्यान्सर अस्पतालको आस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको मंगलवार दिउँसो ३ बजे उपचारकै क्रममा मृत्यु भएको मन्त्री यादवका प्रेस संयोजक महेश चौरासीयाले बताए ।

चाैरासियाका अनुसार मनीषाको मंगलवारै साँझ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ ।

* यसअघि भूलवश फरक तस्वीर पर्न गएकोमा क्षमा चाहन्छौैं– सं

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ५ : २३ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका