सुन्दर पिचाइप्रति गुगलका कर्मचारी असन्तुष्ट « Khabarhub

सुन्दर पिचाइप्रति गुगलका कर्मचारी असन्तुष्ट


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अल्फबेट इन्कको कम्पनी गुगलका प्रमुख कार्यकारी अधिकारी सिइओ सुन्दर पिचाइको मिसनप्रति गुगलका कर्मचारीहरुको असन्तुष्टि बढ्दै गएको सर्वेक्षण सार्वजनिक भएको छ ।

गुगलको आन्तिरिक सर्वेक्षण गुगलगाइस्टले सार्वजनिक गरेको नतिजामा केबल ७८ प्रतिशत गुगलका कर्मचारीमात्रै सुन्दर पिचाइको मिसनप्रति सन्तुष्ट रहेको देखाएको हो । यो सङ्ख्या अघिल्लो वर्षको भन्दा १० प्रतिशतले कम हो ।

गुगलगाइस्टको प्रतिवेदनमा पिचाइको मिसनले कति प्रेरणा दिन्छ भन्ने प्रश्नमा ७८ प्रतिशत कर्मचारीले मात्रै प्रेरणा दिन्छ भन्ने जवाफ दिएका थिए ।

त्यस्तै, पिचाइको व्यवस्थापकीय टिमप्रति कति सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्नमा केबल ७४ प्रतिशतले मात्रै सकारात्मक जवाफ दिएका थिए । पिचाइको व्यवस्थापकीय टिमप्रति असन्तुष्टि व्यक्त गर्ने कर्मचारीको सङ्ख्या अघिल्लो वर्षको भन्दा १८ प्रतिशत कम हो ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ८ : ०६ बजे

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र