सशस्त्र प्रहरी निरीक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक, को–को भए उत्तिर्ण ? « Khabarhub

सशस्त्र प्रहरी निरीक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक, को–को भए उत्तिर्ण ?


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाै‌ं–  सशस्त्र प्रहरी बलको निरीक्षक (इन्सपेक्टर) पदका लागि लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

लोकसेवा आयोगबाट लिइएको परीक्षाको नतिजा आइतवार सार्वजनिक भएको हो ।

सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा खुलातर्फ २४, महिलातर्फ ४, आदिवासी जनजातितर्फ ६, मधेसीतर्फ ५, दलिततर्फ ३ र पिछडिएको क्षेत्रतर्फ १ जना माग गरेको थियो ।

जसअन्तर्गत खुलातर्फ ३०, आदिवासी जनजातितर्फ ८, मधेसीतर्फ १, दलिततर्फ १ जनाले लिखित परीक्षामा नाम निकाल्न सफल भएका छन् । परीक्षामा २ सय ९४ जना सहभागी भएका थिए ।

हेर्नुहोस् लिखित परीक्षामा को–को उत्तिर्ण भए, 

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ६ : १८ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने