विलियमस विम्बलडनको फाइनलमा | Khabarhub Khabarhub

विलियमस विम्बलडनको फाइनलमा


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सेरेना विलियम्स विम्बल्डन टेनिसको फाईनलमा पुगेकी छिन् ।

बिहिबार राति भएको सेमिफाईनल खेलमा बारबोरा स्ट्रारकोभालाई पराजित गर्दै सेरेना कीर्तिमानी २४ औं ग्राण्डस्लामको उपाधि नजिक पुगेकी छिन् ।

उनले उपाधिका लागि अब सिमोना हालेपसंग प्रतिस्पर्धा गर्नेछिन् । युक्रेनकी एलिना स्वीटोलिनालाई पराजित गर्दै हालेपले पनि फाईनलमा स्थान सुरक्षित गरेकी थिइन् ।

अमेरिकी खेलाडी सेरेनाले सहज जित निकाल्ने क्रममा चेक गणतन्त्रकी खेलाडीलाई ६–१ र ६–२ को सेटमा पराजित गरिन् ।
३७ बर्षकी विलियम्सले युवा उमेरकी सेरेनालाई उछिन्ने प्रयास गरिन् ।

जसले उनलाई सबै भन्दा पुराना ग्राण्डस्लाम महिला एकलको फाईनलमा पुर्‍याएको छ । उनले जितका लागि मात्र ५९ मिनेटको समय लगाईन् ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  १० : ४२ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले