२४ लाख लिएर कार्यक्रममा गइनन् सोनाक्षी सिन्हा, प्रहरीकहाँ पुग्यो उजुरी « Khabarhub

२४ लाख लिएर कार्यक्रममा गइनन् सोनाक्षी सिन्हा, प्रहरीकहाँ पुग्यो उजुरी


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले २४ लाख रुपैयाँ लिएर पनि कार्यक्रममा नजाँदा फसेकी छिन् । युपी प्रहरीमा यही विषयलाई लिएर उजुरी परेको छ ।

सोनाक्षीविरुद्ध युपीको कटघर प्रहरी स्टेशनमा उजुरी दर्ता गरिएको छ । बिहीबार मुम्बई प्रहरी सोनाक्षीको जुहुस्थित रामायण बंगला पुगे । तर सोनाक्षी त्यहाँ थिइनन् ।

सोनाक्षीले सन् २०१८ मा स्टेज कार्यक्रमका लागि २४ लाख भारतीय रुपैयाँ लिएकी थिइन् । प्रहरीका अनुसार प्रमोद शर्मा नामक व्यक्तिले २४ नोभेम्बरमा उजुरी दिएका थिए ।

उजुरीकर्ताले ३० नोभेम्बरमा दिल्लीमा आयोजना गरिएको फेसन एण्ड ब्युटी अवार्ड कार्यक्रममा सामेल हुनका लागि २४ लाख दिइएको तर उनी नआएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  १२ : २९ बजे

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ