अवतरणका क्रममा यती एयरलाइन्सको विमान चिप्लियो, दुई जना घाइते « Khabarhub

अवतरणका क्रममा यती एयरलाइन्सको विमान चिप्लियो, दुई जना घाइते


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालगञ्जबाट काठमाडौंका लागि उडठान भरेको यति एयरलाइन्सको विमान दुर्घटनामा परेको छ ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा यति एयरलाइन्सको एटीआर–७२ विमान रनवे चिप्लिएको थियो ।

विमान रनवेमा चिप्लदा दुई जना घाइते भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले विमान धावन मार्गमा चिप्लिएको जानकारी दिए । उनले यात्रुलाई सकुशल बाहिर निकालिएको बताए ।

विमान चिप्लिएपछि विमानस्थलमा विमानहरुको उडान र अवतरण प्रभावित भएको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ११ : ३४ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध